यो मन त मेरो नेपाली हो


 

मुम्बईमा बन्यो लघु चलचित्र "आफ्नै गाउँ फर्केर आए"

 मुम्बई : विगत  लामो  समय देखि  भारतको मुम्बईको  पुणेमा  बिभिन्न सांगीतिक कार्यक्रमका साथै   म्युजिक  भिडियो , विज्ञापन , फिल्म,  टेलिफिल्म  निर्माण गर्दै  आइरहेको, एल सि फिल्मले मुम्बईका  कलाकारहरूलाई  लियर  "आफ्नै गाउँ  फर्केर आए"  निर्माण  गरेको  छ । 


जसमा कलाकारहरू  प्रकाश  बि सि जो २००५ देखि हाल सम्म पनि भारतमा बसेर कलाकारिता गर्दै आइरहनु भईरहेको छ र यसमा कलाकार  पप्पु ददेल र  कुसुम  भट्ट लगायका कलाकारहरूको पनि   जिवन्त अभिनय  रहेको छ । 

मुम्बई चित्रखबर सहकर्मी चन्दु ताम्रकार संगको कुरामा कलाकार प्रकास बिसी भन्नुहुन्छ " फरक कथामा बनेको छ हाम्रो यो लघु चलचित्र । 

मनसुन जयगडीको प्रस्तुतिमा  लोकेन्द्र  जयगडीले  निर्देशन गरेको   रहेको  "आफ्नै गाउँ  फर्केर आए"  अईतबार २७ जुलाईका दिन  एल सि फिल्मसको  युटुब च्यानल बाट  सार्वजनिक हुँदैछ । 


 लघु चलचित्र "आफ्नै गाउँ  फर्केर आए"   उत्कृष्ट  बनेको  छ  केही  महिना  पछी  फिल्म  फेस्टिवलमा  समेत  समावेश  हुने  जानकारी  निर्देशक जयगडीले दिएकाछन ।  


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. Nice Job , कलाकार हरु को मनोबल बढावने कार्य को लागी धन्यवाद छ, 🙏

    ReplyDelete

add