मुम्बई : विगत लामो समय देखि भारतको मुम्बईको पुणेमा बिभिन्न सांगीतिक कार्यक्रमका साथै म्युजिक भिडियो , विज्ञापन , फिल्म, टेलिफिल्म निर्माण गर्दै आइरहेको, एल सि फिल्मले मुम्बईका कलाकारहरूलाई लियर "आफ्नै गाउँ फर्केर आए" निर्माण गरेको छ ।
जसमा कलाकारहरू प्रकाश बि सि जो २००५ देखि हाल सम्म पनि भारतमा बसेर कलाकारिता गर्दै आइरहनु भईरहेको छ र यसमा कलाकार पप्पु ददेल र कुसुम भट्ट लगायका कलाकारहरूको पनि जिवन्त अभिनय रहेको छ । मुम्बई चित्रखबर सहकर्मी चन्दु ताम्रकार संगको कुरामा कलाकार प्रकास बिसी भन्नुहुन्छ " फरक कथामा बनेको छ हाम्रो यो लघु चलचित्र ।
मनसुन जयगडीको प्रस्तुतिमा  लोकेन्द्र  जयगडीले  निर्देशन गरेको   रहेको  "आफ्नै गाउँ  फर्केर आए"  अईतबार २७ जुलाईका दिन  एल सि फिल्मसको  युटुब च्यानल बाट  सार्वजनिक हुँदैछ । 
 लघु चलचित्र "आफ्नै गाउँ  फर्केर आए"   उत्कृष्ट  बनेको  छ  केही  महिना  पछी  फिल्म  फेस्टिवलमा  समेत  समावेश  हुने  जानकारी  निर्देशक जयगडीले दिएकाछन ।  












Nice Job , कलाकार हरु को मनोबल बढावने कार्य को लागी धन्यवाद छ, 🙏
ReplyDelete