यो मन त मेरो नेपाली हो


युनान प्रदेश खेलकुद ब्यूरोद्वारा ८५ लाख बराबरको खेलकुदका सामाग्री हस्तान्तरण

 


काठमाडौं । चीनको युनान प्रदेश खेलकुद ब्यूरोले राष्ट्रिय खेलकुद परिषद्लाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।


मंगलबार परिषद्मा आयोजित एक कार्यक्रमकाबीच उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध कायम गर्ने उद्देश्यसहित चीनको युनान प्रदेश खेलकुद ब्यूरोले करिब ८५ लाख बराबरको खेलकुदका सामग्री हस्तान्तरण गरेको जानकारी दिए।


उनले भने,‘करिब ८५ लाख बराबरको खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध कायम गर्ने उद्देश्यसहित चीनको युनान प्रदेश खेलकुद ब्यूरोद्वारा राष्ट्रिय खेलकुद परिषद्लाई करिब ८५ लाख बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ।’त्यस्तै उनले यसरी दुई देशबीचमा हुने यस्तोखाले सहयोगले दुई देशबीचको सम्बन्धलाई थप मजबुद हुने विश्वास व्यक्त गरे।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add