यो मन त मेरो नेपाली हो


मोडल रियाको टेलीचलचित्र देखि फिल्म सम्मको पाईला

 नेपाली कलाकारीतामा रिया श्रेष्ठको नाम पनि सफल कलाकारको रुपमा अगाडि आउँछ ।। अब्बल अभिनय गर्न माहिर रियाले थुप्रै म्युजिक भिडियो र धेरै सिरिएलमा अभिनय समेत गरेकी छिन । हाल हेटौडाबाट बनिरहेको सिरिएलहरुमा पनि उनको अभिनय देख्न पाईन्छ । पढाइ र कलाकारीता लाई सङ्गै लिएर हिडेकी रिया अहिले  ब्याचलरमा अध्यनरत छिन । ५.१ फिट उचाई रहेको रिया गहुँगोरो वर्णकी छिन । 

हेटौडा स्थाई घर भएकी रिया आकार्शक जिउडाल भएकि कलाकारमा पनि गनिन्छिन । रिया सङ्गै उनको आमा पनि चलचित्र तथा टेलीचलचित्रहरुमा अभिनय गर्नुहुन्छ ।।  हाल फुर्सदमा रहेकी रियाको  एउटा चलचित्र अब चाडै नै छायांकनमा जाने उनले बताईन भने एउटा कभर गीतको भिडियो पनि रिलिजको तयारीमा रहेको छ ।

रियाको केही तस्वीरहरु ।।।











गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add