नेपाली कलाकारीतामा नितिशा शर्मा पनि सफल कलाकारको रुपमा अगाडि आउँछ ।। अब्बल अभिनय गर्न माहिर नितिशाले थुप्रै म्युजिक भिडियो र धेरै सिरिएलमा अभिनय समेत गरेकी छिन । हाल चलिरहेको बुहारी सिरिएलमा पनि उनको अभिनय देख्न पाईन्छ । पढाइ र कलाकारीता लाई सङ्गै लिएर हिडेकी नितिशा अहिले ब्याचलरमा अध्यनरत छिन । ५.२ फिट उचाई रहेको नितिशा गहुहोरो वर्णकी छिन ।
धुलीखेल स्थाई घर भएकी नितिशा आकार्शक जिउडाल भएकि कलाकारमा पनि गनिन्छिन । हाल फुर्सदमा रहेकी नितिशाको एउटा चलचित्र अब चाडै नै छायांकनमा जाने उनले बताईन ।












0 comments:
Post a Comment