यो मन त मेरो नेपाली हो


कलाकारीतामा जम्न्दै मनिशा

नेपाली कलाकारीतामा जम्दै कलाकार मनिशा खड्गी । थुप्रै टेलीचलचित्रहरुमा काम गर्दै आएकी मनिशा अहिले नयाँ चलचित्रको तयारीमा  छिन ।  उनी अब चाडैनै छायान्कनमा जानलागेको एक चलचित्रको लागि हाल अभिनयको र नृत्यको वोर्क्सपमा ब्यस छिन ।।।  २२ बर्षिय मनिशा अभिनयमा पोख्त रहेपनि यतीले नपुग्ने भन्दै हाल वोर्क्सपमा नै ब्यस्त रहेकी छिन ।

मलाई फरक फरक चरित्रमा काम गर्न मन पर्छ अझै झन आफुले सोचेको जस्तो पाए त झन न्याए गर्न सक्छु " । उनी भन्छिन ।।









। उनका केही तस्वीरहरु ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add