अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’ को शुभमुहूर्त गरिएको छ ।निर्माण युनिटले मनकामना मन्दिर गोर्खा पुगेर फिल्मको मूर्हुत गरेको हो । मूर्हूत पछि फिल्म युनिट छायाँकनका लागि जुम्ला प्रस्थान गरेको छ ।
चलचित्र ‘प्रकाश’ लाई दिनेश राउतको निर्देशन गर्दैछन् ।चलचित्रमा प्रदीप खड्कासगै रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।
विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण हुन लागेको यस चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहेको छ ।चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, विकास सुवेदीको लेखन, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ ।२०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको फिल्म आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरण गर्नेछन् ।
merit casino【VIP】tenniger slot machines
ReplyDelete【thesun,www.zalagam.com】⚡,tenniger slot machines,【WG98.vip】⚡,tenniger งานออนไลน์ slot 바카라 machines, 【VIP】tenniger slot 메리트카지노총판 machines,【阅读全文】