
गीतकार संगीतकार तथा गायक टिका बम्जन भनेको नेपाली गीत संगीत क्षेत्रमा एउटा यस्तो नाम हो जुन नाम अहिले सबैको ओठमा झःऊण्डीएखो छ साचै भन्ने हो भने उहाको गीत संगीत तथा सिर्जनाले लाखौको मन जित्न सफल भएको छ ।
उक्त कार्यक्रममा गीतकार संगीतकार तथा गायक टिका बम्जन,बबिता पाख्रिन ,सिता लामा ,टिका माया चोथेन ,राज गोम्जा ,चन्द्र मान तामांग ,राज तामांग रहने छ भने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ भने साथै झाक्री नाच संगै उक्त कर्यक्रम भब्य अनि सभ्य हुने जानकारी समेत दिनु भएको छ भने साथै मिडिया बाट नमस्ते अन्लाईन टिभीको टिम पनि समाबेस हुनुको साथै अनिल गुरुङलले सम्पूर्ण कार्यक्रमको समाचारको जिम्मा समेत लिनु भएको छ ।
कार्यक्रम हुने मिती २०७७ माघ ३० गते शुक्रबार बेनिघाट रोराङ्ग १ बासखर्क फुटबल मैदान । आयोजक बेनिघाट रोराङ्ग गाउपलिका १ वडा कार्यालय धादिङ्ग







0 comments:
Post a Comment