यो मन त मेरो नेपाली हो


बन्ने भयो चलचित्र "पण्डित जी बिहार टु काठ्माण्डौ "

बिजी बर्मा फिल्म्सको ब्यानरमा कला राईको प्रस्तुति रहेको फिल्म भोजपुरी फिल्म  "पण्डित जी  बिहार टु  काठ्माण्डौ " को एक कार्यक्रमका बिच ललितपुरको गणेश मन्दिरमा शुभमुहर्त गरिएको छ । 

फागुन १० गते बाट छायांकनमा जाने यस चलचित्र लाई काठमाण्डौ र  बिरगंजको रमणीय स्थानहरुमा खिचिने बताए लेखक तथा निर्देशक संजय पटेलले जानकारी दिनुभयो । कमेडी जनारामा निर्माण हुने यस चलचित्रमा गौतम गोबिन्दा ,आरति भण्डारी , गंगा कुँवर , अशिम कार्की , प्रतीक्षा पटेल ,निक्की सिंह , राजेश अनमोल ,सुनिल पटेल र कृष्ण हमाराहीको अभिनय रहने बताईएको छ । राम महर्जनको निर्माण रहने यस चलचित्रमा अभिनाश घुघरुको संगीत , राजन महर्जनको कोरियोग्राफी र देब महर्जनको द्वोंन्द रहने छ । चलचित्र लाई दिवस गुरुङले खिच्ने छन ।  


 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add