नेपाली कृषिजन्य उत्पादनलाई प्रवद्र्धन गर्दै आएको माटो ब्राण्डको नयाँ आउटलेट बुद्धनगरमा सञ्चालनमा आएको छ । मंगलबार आयोजितक एक कार्यक्रमकाबीच गोल्यान समूहका अध्यक्ष पवन गोल्यान र नायिका तथा मोडल कबिता राए र संचालक आशिस यादवले सयुक्त रुपमा आउटलेटको उद्घाटन गर्नुभयो ।
माटोले यस अघि सानेपा, नारायणथान, कुपण्डोल र गोल्फुटारमा आउटलेटहरु सञ्चालनमा ल्याइसकेको थियो । आउटलेटको उद्घाटन गर्दै उद्योगी गोल्यानले माटो ब्राण्डको स्थापना केवल आन्तरिक उत्पादनलाई उत्थानका लागि मात्र भएको बताए ।
माटो गोल्यान एग्रो प्रालिको एक ब्रान्ड हो । जसले स्थानीय उद्यमीलाई यसको ब्रान्ड एम्बेसडरहरू बन्न प्रोत्साहन गर्ने गरेको छ । यो नयाँ फ्रान्चाइज मोडेलको साथ आत्मनिर्भर बनाउन गोल्यान एग्रोले काम गरिरहेको छ ।माटोको आगामी दिनमा झम्सिखेल, नक्साल र लाजिम्पाट लगायतका ठाउँमा आउटलेट खोल्ने तयारी गरिरहेको छ ।
Titanium coating for the blades - The Tithy of the Tithy
ReplyDeleteThere are only three mens wedding bands titanium different types of zinc suppliers of metal used. You will see one on the outer ring. Tithy. Zinc titanium curling wand coating, tungsten titanium Zinc coating and black titanium wedding bands Zinc coating.