यो मन त मेरो नेपाली हो

मिलन तामाङ्ग (पाख्रिन) को ल्होछार गीत सार्बजनिक(भिडियो सहित)

 पछिल्लो समयमा तामाङ्ग संगीत क्षेत्रमा होस् चाहे नेपाली गीत संगीत क्षेत्रमा होस मिलन तामाङ्ग (पाख्रिन) को नाम छुट्टै स्थानमा छुट्टै पहिचान बनेको नाम हो ।  रामेछाप जिल्ला गोकुल गङ्गा वडा ६ फर्पुमा जन्मिनु भएका मिलन तामाङ्ग (पाख्रिन) हाल काठमाडौँमा बसो बास गर्दै नेपाली संगीत क्षेत्रमा आफ्नो भबिस्य बनाउदै हुनु हुन्छ भने संगीतको साधना पनि गर्दै हुनु हुन्छ । गान्धर्ब संगित विद्यालय फिल्म study oscar college Animations study जमल maya animations academy Dram, gitar डल्फिन म्युजिक असनमा  समेत संगीतको साधना गरिरहनु भएको छ । 

मिलन तामाङ्ग (पाख्रिन) निकै ठुलो प्रतिभा साली व्यक्ति हुनु हुन्छ फिल्म भिडियो निर्देशक, गायक संगितकार तथा मोडेल समेतहुनु हुन्छ भने नेपालीकला साहित्यक्षेत्र लगाएतठुलो पर्दाको लागीपनि चाहिने कलाकार हुनुहुन्छ । तेती मात्र नभईकन भिडियो सम्पादन समेत उहाले गर्नु हुन्छ भने केहि चलचित्रको निर्देशकसमेत गर्नुभएको छ। 

नेपाली संगीत क्षेत्रमा नभई नहुने कलाकारको भिडमा पर्नु हुन्छ कलाकार मिलन तामाङ्ग (पाख्रिन) सानै देखि नेपाली कला साहित्य छेत्रमा निकै लगाब भएको र निकै रुचि राख्ने व्यक्तिको रुपमा पर्नु हुन्छ मिलन नेपाली कला क्षेत्रमा केहि नया गरु भन्ने सोच राखेर हरपल अगाडी बढी रहनु भएका प्रतिभाशाली कलाकार मिलन भन्नु हुन्छ मेरो अन्तिम शास रहुन्जेल सम्म यो संगीत क्षेत्रमा लागि रहने छु भनेर समेत हामीलाई जानकारी दिनु भएको छ । मिलन जस्तो बहुप्र्तिभाशाली कलाकारलाई तपाइँ हामी  सबै मिलेर साथ सपोर्ट अनि सम्मान गर्नु पर्छ । 

तेती मात्र नभई कन नेपालका चर्चित चर्चित कलाकारहरु संग काम गरि सक्नु भएको छ ।

सम्पूर्ण तामाङ्ग जातिहरुको महान पर्ब तामाङ्ग ल्होछार सम्बन्धित गीत कलेक्सन भखरै मात्र सार्बजनिक गर्नु भएको छ  मिलन तामाङ्ग (पाख्रिन)ले  उक्त गीतमा  मिलन तामाङ्ग (पाख्रिन) दीपा लामाले आवाज दिनु भएको छ भने रचना जिबन बम्जनको रहेको छ  । संगीत  मिलन तामाङ्ग (पाख्रिन) कै रहेको छ ।  उक्त गीतलाई संगीत सयोजन गर्नु भएको छ फणिन्द्र राइले भने Post Production : Nepal Anjana Creation को रहेको छ  । 

उक्त भिडियोलाई Nepal Anjana Creation ले बजारमा सार्बजनिक गरेको छ ।

भिडियो हेर्न तलको लिंक किल्क  गर्नु होला  । ……………..

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add