गायक सबिन मोक्तानले आफ्नो नया गीत "बिर्सु भन्दा....." को म्युजिक भिडियो शुक्रबार सार्बजनिक गर्ने बताएका छन।
बि बि राइको शब्द र बालन्द राइको संगीत रहेको गीतको भिडियोमा रुपेश राज खड्का ,युनिशा बस्नेत , सुरेन्द्र बिष्ट,र सुनिता तामांग लाई फिचर्ड गरिएको छ। यही शुक्रबार सार्बजनिक गरिने भनिएको गीत बिर्सु भन्दा बोलको गीतलाई सनम महर्जनले रेकर्ड गरेको हो भने गीतका एरेन्जर सचिन सिह हु। यसका साथै गीतको भिडियोमा कैची चलाउने काम र क्यामेरामा कैद गर्ने कामको साथै निर्देशन पनि महेश क्षेत्रि आफैले गरेका छन्।
गीत बिर्सु भन्दाको म्युजिक भिडियो भने "मन्चन नामक यू टियुब च्यानल बाट सार्बजनिक गरिन लागेको हो








0 comments:
Post a Comment