गायक नरेन्द्र प्यासीको धेरै पछी मन छुने गीत "कस्को मुटु कति दुख्छ ..." सार्वजनिक भएको छ। रचनाकार कमल राज के सी को शब्दमा गायिका तथा संगीतकार आश्मी रिसालको संगीतमा उक्त गीत तयार भएको हो ।
निकै मार्मिक शब्द लाई संगीतले मुहुर्त रुप दिएकी संगीतकार आश्मी रिसालले यस गीतको आफिसिएल गीतको म्युजिक भिडियो भने हालको माहामारिको अवस्था सामान्य भए संगै बनाउने सोच रहेको बताउनु भयो ।राजेश श्रेष्ठको एरेंमेंट रहेको यस गीतलाई ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment