यो मन त मेरो नेपाली हो


 

कोरोना संक्रमण मुक्त भए हरिवंश र उनकी पत्नी रमिला

 काठमाडौँ। अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन अगाडि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसपछि, दुबै जना होम आइसोलेसनमा बसेका थिए ।हरिवंश र रमिलाको रिपोर्ट पोजिटिभ आएपनि उनीहरुको परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट भने नेगिटिभ आएको थियो । हरिवंश र रमिलाले १६ दिनमा कोरोनालाई जितेका हुन् ।

गुगल प्लसमा राख्ने

क्या रमाइलो डट कम

क्या रमाइलो डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add