नेपाली सांगीतिक आकाशमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका रचना रिमालको स्वरमा नयाँ गीत गीत ‘भाइ टिका...’ सार्वजनिक भएको छ । गीतकार मीना लामाको शब्दमा कृष्ण सताब्दीको सङ्गीत रहेको यस गीतलाई चर्चित निर्देशक तथा कोरियोग्राफर शिव विकको निर्देशन रहेको छ ।
गीतमा साचारकर्मी अनिल गुरुङ र बिष्णु लामाको अभिनय रहेको छ । आफ्नो कर्म गर्दै रोजगारमा रहेको भाई र घरमा रहेको दिदि बिचको कथा लाई फिचर्ड गरिएको छ ।यस गीतको भिडियोमा बर्ष दिनमा आउने चाड दशैँ तिहारमा आफ्नो मुटु भन्दा प्यारो भा प्रदेशमा हुँदाको अवस्थालाई दिदी भाइको कथा तथा माया झल्काउन खोजिएको छ ।रक कौसलको छायाँकन रहेको भिडियोमा पदम सुबेदीको सम्पादन । भिडियोमा सञ्चारकर्मी अनिल गुरुङ र बिष्णु लामाको अभिनय हेर्न सकिन्छ ।
0 comments:
Post a Comment