यो मन त मेरो नेपाली हो


अर्जुन विक कै कथामा तयार ‘बिहानी’को भिडियो सार्वजनिक


काठमाडौं । केही समय अघि युट्युबमा भाइरल भएका युवा अर्जुन विकको कथामा तयार पारिएको ‘बिहानी’को भिडियो सार्वजनिक भएको छ ।सशान कँडेलको स्वर रहेको गीति भिडियोमा कथा,पटकथा, संवाद तथा निर्देशन पनि कँडेलकै छ । गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत छ भने एरेन्ज र ब्याकग्राउण्ड विनय कार्कीको रहेको छ ।

भिडियोमा अर्जुन विकसँगै उनका छोरा विकास विक फिचर्ड छन् । भिडियोमा श्रीमतिको भूमिकामा रक्षा बस्नेतको अभिनय छ । करिब १५ मिनेटको भिडियोमा बुद्ध थापाको छायांकन र विकास दाहलको सम्पादन छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add