अहिलेको परिस्थितिमा हामी घरभित्रै बस्नुपर्छ घरको दैनिक कामकाज र शारीरिक व्यायाम मा ध्यान दिनुपर्छ ।अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनु हुँदैन । क्या रमाइलो डटकमले आफ्नै घरभित्र बसेर तयार पारेको रमाइलो टेलिश्रृंखला "श्रीमती काण्ड"तपाहरुको ल्याएका छौं । कृपया भिडियो हेरप्रतिक्रिया दिन नबिर्सनुहोला । यो भिडियो हामीले सिमित श्रोत र साधनको प्रयोग गरेर तयार गरेका छौं । त्यो पनि भिडियोमा कहिँ कतै त्रुटि होला हामीलाई सुझाव दिनुहोला । भिडियोमा बालकलाकारको रुपमा प्रयुश सुवेदीको अभिनय , श्रीमतीको रोलमा युना भण्डारीको अभिनय र श्रीमानको रोलमा निर्देशक तथा सम्पादक प्रणव सुवेदीको अभिनय रहेको छ । भिडियो लाई सुमित भण्डारीले छायांकन गरेका हुन् ।
Home
video
श्रीमती KANDA||बदला- 06 ||Nepali Comedy Serial ||Rj Pranap | August 2020 ||Kya Ramailo tv
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)







0 comments:
Post a Comment