नेपाली हिन्दुहरुको महान चाड बडा दशैको आगमन संगै नेपाली सांगीतिक आकाशमा दसैँ गीतहरु आउने क्रम चलिरहेको छ फरक यत्ति हो कसैले फास्ट बिटको गीत सार्वजनिक गरेका छन भने धेरैले पिडाले भरेको गीत सार्वजनिक गरेका छन। यस्तै सोमबार नविन पन्तको शब्दमा सिद्धान्त परियारको लयमा शान्ती श्री परियार र रमन रायमाझीको आवाजमा दशैँ गीत "परदेशिको समाचार" बोलको गीत सार्वजनिक भएको छ ।
लक्ष्मण चौलागाईं, नवीन पन्त र कसिस दाहाल द्वारा अभिनित गीतलाई पि.के इन्टरटेनमेन्टको प्रस्तुती नविन पन्तले निर्देशन गरेका हुन । नरेश सिंह चैसिएरको छायांकन रहेको गीतलाई मनिस कार्कीले सम्पादन गरेका छन।







0 comments:
Post a Comment