यो मन त मेरो नेपाली हो


कृष्ण केसीको ‘बाहिर हेर्दा देखिने घाउ’ सार्वजनिक / भिडियोमा ओबी र गरिमा

नेपाली सांगीतिक आकाशका चर्चित गायक रामजी कंड र  गायिका गरिमा विरहीको आवाजमा लोक दोहोरि गीत ‘बाहिर हेर्दा  देखिने घाउ को ‘भिडिओ सार्वजनिक भएको छ । सार्भिवजनिक डिओ ‘आफ्नो मन ‘ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
ओबी रायमाझी र गरिमा बिरहीको अभिनय रहेको उक्त गीतमा कृष्ण केसीको  शब्द, राजकुमार बगरको  संगीत रहेको छ ।करन चैसिरले खिचेको उक्त भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका हुन ।





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add