अहिले देश लकडाउनमा छ । दैनिक ज्यालादारी गर्नेहरु लकडाउनको समयमा बिशेष मारमा पर्ने गर्छन । दिउसो कमाएर छाक टार्नेहरु यसको सबैभन्दा ठुलोे समस्यामा पर्ने गर्छन । अहिले धेरै ठाउमा यो समस्या देखा परेको छ । यो क्रम्मा बिपन्न र दैनिक ज्यालादारी गर्ने हेटौडा उपमहानगरपलिकाका ५० घरधुरीलाई राहत बितरण गरीएको छ । नेपाली काग्रेश हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ ईकाईले आईतबार वडाका ५० बिपन्न घरधुरीलाई राहत बितरण गरेको हो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष अनिल बानियाँको समन्वयमा प्रति परिबार राहतमा चामल १० किलो,तेल २ लिटर,दाल २ किलो,नुन २ प्याकेट,सोयाबिन १ प्याकेट,पुरनदाना १ प्याकेट,मसला १ प्याकेट,हातधुने र लुगाधुने साबुन ४ ४ पिस,सेनिटाईटजर १ बटा,माक्स लगाएत सामाग्री बितरण गरीएको थियो । नेपाली काग्रेश मकवानपुरका जिल्ला कार्यसमिति सदस्य तथा साँस्कृतिक बिभागका प्रमुख शुसान्त कुमार श्रेष्ठको नेतृत्वमा राहत बितरण गरीएको बताईएको छ । श्रेष्ठले यस अघि पनि आफनो ब्यक्तीगत खर्चमा बिभिन्न परिबारलाई राहत बितरण गरीसकेकाछन् ।
वडा नम्बर १८ मा कोहि कसैले भोकै बस्नु नपरोस भन्दै राहत बितरण गरीएको उहाँले बताउनु भयो । वडा अध्यक्ष बानियाँले नेपाली काग्रेश १८ वडा ईकाईले बिपन्न परिबारमा राहत सहयोग गरेकोमा यसमा समन्वय गर्ने शुसान्त कुमार श्रेष्ठलाई धन्यबाद दिएकाछन् । श्रेष्ठले बिश्वमा कोरोना भाईरसले पारेको प्रभाबबाट बचन लकडाउन भएको र यसलाई पालना गर्न समेत सबैमा आग्रह गरेकाछन् । उनका अनुसार वडा नम्बर १८ हर्नामाडीतिर कोही कसैलाई गुजरा टार्न समस्या आफुलाई सम्पर्क गर्न समेत आग्रह गरेकाछन । उनले आबाश्यक परे अरु राहत प्याकेज बितरणको लागी आफु तयारी रहेको समेत बताएकाछन् ।

0 comments:
Post a Comment