काठमाडौं । सडक दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन भएको छ । सबैको मनमा बस्न सफल गायक भट्टराईको गएराती भएको कार दुर्घटनामा ज्यान गएको हो । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा भट्टराई गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर त्यही उनको निधन भएको कुरा डाक्टरहरुले जानकारी दिए । संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिनुभयो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चामा थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई अहिले परिवारसहित काठमाडौं जडीबुटी बस्दै आएका थिए ।

0 comments:
Post a Comment