अभिनेता भुवन केसी हालै राजधानीको एक दोहोरि साझामा भेटिएका छन् । प्राए चर्चामा आइरहने अभिनेता केसी यो पटक राजधानीको चाबाहिल स्थित स्वर सम्राट रोधी क्लबमा देखा परेका हुन । मोडल तथा कलाकार वर्षा चौलागाईको जन्मदिनको बिशेष कार्यक्रमा उनि त्यहा पुगेका हुन ।
२३ बर्षमा मा लागेकी मोडल तथा कलाकार बर्षा चौलागाईले दर्जनौ म्युजिक भिडियो र थुप्रै नेपाली सिनेमाहरुमा अभिनय गरिसकेकी छिन। काभ्रे घर भएको वर्षा हाल राजधानी बसेर अभिनयको प्रशिक्षण लिरहेकी छिन । मोडल तथा कलाकार बर्षाको जन्मदिनमा अभिनेता केसी उपस्थित हुनुको कारण भने बर्षाको अभिनय राम्रो लाग्ने अभिनेता केसी बताए , उनि भन्छन बर्षा र मेरो चिनजान राम्रो छ उनले मलाई इनभाईट गरिन मैले नाई भन्न सकिन उनले भने । र अबको मेरो आगामी प्रोजेक्टमा वर्षाको पनि राम्रो अभिनय रहेने छ उनले भने ।


मोडल तथा कलालर चौलागाईको जन्मदिनमा नेपाली गीत संगीत र चलचित्र क्षेत्रबाट बिभिन्न व्यक्तिहरुको उपश्थिति रहेको थियो . मोडल तथा कलाकार सबिन गौतम , आर्यान राउत , जय देभकोटा लगायतकाको उपस्थिति रहेको थियो ।
बर्षा लाई हाम्रो तर्फबाट पनि जन्मदिनको लाखौ लाख शुभकामना ।








0 comments:
Post a Comment