यो मन त मेरो नेपाली हो


कविता र सोनल फिचर्ड ‘कसो कसो माया बस्यो’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशन रहेको ‘कसो कसो माया बस्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रल्हाद तिमिल्सेना र शान्ता खत्री कार्कीको स्वर छ । गीतकार शान्तकाको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ ।

बिशाल निरौलाको एरेञ्ज रहेको सोमबार सार्वजनिक म्युजिक भिडियोलाई रबी कोइरालाले छायाँकन गरेका हुन् । भिडियोमा सोनाल तामाङ, फरिता खड्का र कबिता रायलाई फिचर्ड गरिएको छ ।

डान्सिङ बिटमा तयार पारिएको गीतमा हरिश खनालको कोरियोग्राफी र बिष्णु खड्काले सम्पादन रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add