नेपाली कलाकारितामा राम्रो नाम बनाएका मोडल तथा कलाकार रोबर्ट सिह बडैलाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ. नायिका रिचा थापा र रोबर्ट लाई फिचर्ड गरिएको यस गीतमा अर्जुन भुलको स्वर रहेको छ ।
विनायक बसेलको शब्द संगीत रहेको यस गीतलाई सबियोन श्रेष्ठले निर्देसन् यबम कोरियोग्राफी गरेका छन । दिपक गिरिको सिनेमाटोग्राफी रहेको यस गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।











0 comments:
Post a Comment