यो मन त मेरो नेपाली हो


चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व, अध्यक्षमा शिव पुन

चलचित्र पत्रकार संघ दाङमा नयाँ नेतृत्व चयन भएको छ। संघको सोमबार तुलसीपुरमा रहेको चौथो अधिवेशनले शिव पुनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

संघको उपाध्यक्षमा सन्तोष केसी, सचिवमा पुर्ण केसी, सहसचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमा तीर्थराज चौधरी चयन भएका छन्। संघको सदस्यमा राजेश खत्री, भुपेश वली, मीना खड्का र आशिष केसी रहेका छन्।

संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा अमर गिरीको प्रमुख आतिथ्यता र चत्रचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाको विशिष्ट आतिथ्यमा अधिवेशनको भएको थियो।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add