यो मन त मेरो नेपाली हो


भोलि देखि बन्द हुने भयो कमलपोखरीको कुमारी हल ! तर किन ?

काठमाडौँ । कमलपोखरीमा रहेको कुमारी हल भोलीबाट बन्द हुने भएको छ । मर्मतका लागि कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको वुझिएको छ । कुमारी हल नेपाली चलचित्रको प्रिमियरका लागि पनि विशेष मानिन्छ । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ । हल बन्द हुने भएपछि भोलीबाट प्रदर्शनरत फिल्म का शोज समेत हटाइएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add