यो मन त मेरो नेपाली हो


प्रमोद खरेलको ‘कुनै दिन मायाँमा’ को भिडियो सार्बजनिक

काठमाडौँ: प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायाँमा’ को भिडियो सार्बजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई  संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन् ।

रामेश्वर हुमागाईंको छायांकन रहेको यस भिडियोलाई  बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा नमराज सिलवाल (सिल) र कविता रायलाई फिचर्ड गरिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add