मेलिना राइ र अविनाश ठकुरीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। बीबी थापाको शब्द रचना र मनोज चौलागाईंको संगीत रहेको ‘खुल्लम खुल्ला’ बोलको गीतको भिडियोलाइ आसिश नेपालले निर्देशन गरेका हुन् । पुजा पाठकले कोरियोग्राफी गरेको भिडियोलाइ मरभुमी नारायणले छायांकन गरेका हुन् भने सम्पादन रोशन धितालको रहेको छ । भिडियोमा आयुष्मा ढकाल र अविनाश ठकुरी फिचर्ड छन् ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment