नेपाली लोक सांगीतिक आकाशमा गायिका गोमा देबी खत्रीको आवाज गुन्जेको थोरै वर्ष भयो। करिब २ बर्षको अन्तरालमा गायिका खत्रीले ९ ओटा बिभिन्न लोक गीतहरु गाईसकेकि छिन। रामेछाप घर भएकी गायिका खत्री हाल राजधानी बसेर गायन संगै आफ्नो पेशा पनि गर्दै आइरहेकी छिन। आफ्नै अभिनय समेत गरेर आफ्नो प्रतिभा देखाएकी गायिका खत्रीको अहिले गरिबको दशैँ बोलको गीत चर्चामा पनि छ। शब्द संगीत कमल सरगमको रहेको गीतमा गोमा संगै दिपक सुनुवारको आवाज पनि रहेको छ।
संगीत क्षेत्रमा लामो अनुभब नभए पनि संगीत आफुले सानै बुझ्नेको बताउने गायिका खत्री परिवार बाट पनि राम्रो सपोर्ट पाएको। बताउछिन। घरको माईली छोरी हो म र संगीत क्षेत्रमा लागेको कुरा सबैलाई सकरात्मक नै लागेको छ " उनले बताईन। लोक सांगीतिक आकाशमा छुट्टै नाम बनाउने लक्ष्य लिएर अघि बढेकि गायिका खत्रीले थुप्रै पुराना तथा नया श्रष्ठाहरु संग काम गरिसकेको अनुभब उनले सुनाईन।
नेपाली लोक सांगीतिक आकाशमा उनको पाइला र अन्य बिभिद कुरा सहितको अन्तरबार्ता हामि केहि दिनमा क्या रमाईलो टिभी मार्फत सार्वजनिक गर्ने छौ। कृपया हाम्रो च्यानललाई सब्स्क्राईब। गर्नुहोला

0 comments:
Post a Comment