यो मन त मेरो नेपाली हो


नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत "आफु भन्दा जेठी " सार्वजनिक / भिडियोमा सम्पदा र मनोज

 नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत "आफु भन्दा जेठी " सार्वजनिक / भिडियोमा सम्पदा र मनोज

नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत "आफु भन्दा जेठी " सार्वजनिक भएको छ।  मनोज सिग्देल (युरेश) को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीत लाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन्।  मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको  भिडियो निकै आर्कषित बनेको छ।  गीतकार सिग्देल र मोडल सम्पदा बानिया लाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो।  आजकल यस्तै खालेको माहोल छ। सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हु।"मोडल तथा गीतकार मनोज सिग्देल उरेस।

सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु) ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ। गीतलाई कलर समिर मियाले गरेका छन्।  




















गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add