यो मन त मेरो नेपाली हो


युट्युबमा आयो ब्लक्बस्टर चलचित्र ‘छक्का पन्जा २’ (पुरा फिल्म)

 ब्यबसायिक रुपमा सफल बनेको चलचित्र चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज गरिएको छ चलचित्र छक्का पन्जा र छक्का पन्जा २ ले व्यवसायिक सफलता पाएपनि समिक्षकहरुबाट भने नकारात्मक आलोचना पाएका थिए । हाइलाइट्स नेपालको अफिसियल च्यानल मार्फत चलचित्र सार्बजनिक गरिएको हो। दर्शकहरु यो चलचित्र यु ट्युबमा हेर्न निकै नै प्रतिक्षित थिय।

दिपा श्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरि, बुद्दी तामाङ, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, स्वरूपपुरुष ढकाल, स्वस्तिमा खड्का, वर्षा राउत लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डटकम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add