उदयपुर रामपुर बेलाका नगरपालिका वडा न ९ घर भएकी मोडल फरिता खड्का अहिले राजधानी बसेर आफ्नो कलाकारिता अघाडी बडाइरहेकी छिन। कलाकारितामा निकै रुचि भएकी फरिता निकै राम्रो नृत्य गर्छिन। हाल कक्षा १२ को परिक्षा दिएर बसेकी फरिताको उमेर १९ बर्षको भयो र उनले धेरै म्युजिक भिडियोमा अभिनय पनि गरिसकेकी छिन। ५ फिट ४ इन्च हाईट भएकी फरिता मिजासिलो स्वभावकी छिन। अहिले म अभिनयको कक्षा लिइरहेको छु मलाई अभिनय गर्न एकदम मन पर्छ उनले भनिन। थुप्रै टेलिचलचित्रहरु बाट मलाई अभिनय गर्न अफर आएकाछन तर म अझ केहि सिकेर मात्र अभिनय गर्ने सोचमा छु।














0 comments:
Post a Comment