सफल मोडल बर्षा चौलागाई अभिनित गीत सिसा जस्तै सार्वजनिक भएको छ । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी सफल मोडल वर्षा मोडलिङ्ग सङै सिनेमा तथा टेलिफिल्महरुमा पनि ब्यस्त हुने गर्दछिन । सार्वजनिक गीत "शिसा जस्तै...." मा बर्षालाई आर्यन र बिग्यानले साथ दिएका छन । करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन । आर्यन अब सिनेमामा पनि आउने तयारी गरिरहेका छन ।
प्रकाश रेग्मीको स्वर रहेको गीतमा नरेस खड्काको शब्द रहेको छ । मन्दिप राना मगरको निर्देशन रहेको गीतमा राम कृष्ण चौलागाईले खिचेका छन ,सम्पादन भने अनिल के महर्जनको रहेको छ ।
भिडियो लिन्क । https://youtu.be/MQJxro1xNFs

0 comments:
Post a Comment