यो मन त मेरो नेपाली हो


बलिउड नायक बरुण धवन प्रेमिका नताशा दलालसँग बिबाह गर्दै

बलिउड नायक बरुण धवनले यसै वर्ष आफ्नी प्रेमिका नताशा दलालसँग बिबाह गर्ने भएका छन् ।भारतीय मिडियाकाअनुसार बरुण र नताशा आगामी वर्ष बिवाह गर्ने तयारीमा थिए । तर, दुबैको परिवारलाई यो कुरा मन्जुर भएन । दुबै परिवारको सल्लाहपछि यसै वर्ष उनीहरुको बिबाह हुने पक्का जस्तै भएको छ । केही दिनमा नै दुई परिवार मिलेर बिबाहको मिति पक्का गर्नेछन् ।

यसै वर्ष बिबाह गर्नका लागि बरुणको आमाले निकै बल गरेकी थिइन् । उनको जिद्दीले नै यसै वर्ष बिबाह हुन लागेको बुझिएको छ । उनी आफ्नो छोराको बिबाह धुमधामले गर्न चाहन्छिन् । बरुण र नताशा लामो समयदेखि प्रेममा छन् । तर, उनीहरुले आफ्नो प्रेमको विषयमा खुलेर कुरा गरेका छैनन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add