चर्चित भारतीय गायक सोनु निगमको नेपालमा छाँयाकन गरिएको गीत युट्युबमा सार्वजनिक भएको छ । नेपालको सुन्दरनगरी पोखरामा छाँयाकन भएको ‘शिव शंकर’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा वसन्त चौधरीको शब्द रहेको छ ।
गीतमा श्रेयस पुरानीकको संगीत रहेको छ । शिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोलाई दिपिका चन्द्रसेकरणले निर्देशन गरेकी हुन् ।
जयस शर्माको सम्पादन गरेको भिडियोमा सुरेन्द्र बासेलको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा जुना सुन्दास, आर्जु खरेल र बालकलाकार अशुंमान बिक्रम शाहीको अभिनय रहेको छ । गायक सोनु निगमले यो गीत आफ्नी आमालाई समर्पित गरेका छन् ।

0 comments:
Post a Comment