‘हेल्लो जिन्दगी’ चलचित्रमा अभिनेत्री श्वेता खड्का अनुबन्धीत भएसंगै अर्र्का कलाकारको पनि टुंगो लागेको छ । पछिल्लो समयमा ब्यस्त कलाकार सलोन बस्नेत चलचित्रमा अनुबन्धीत भएको निर्देशक एभरेष्ट सुर्य बोहराले बताए ।
विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रमा आफु फरक भुमिकामा देखीने सलोनले नमस्ते फिल्मीलाई जानकारी दिए । ‘दर्शकहरुका लागी नयाँ स्वाद हुनेछ l’ सलोनले भने- ‘अहिले क्यारेक्टर खुलाउन भने मिल्दैन ।’ चलचित्रलाई अहिलेका छायाँकार पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।चलचित्रका लागी अन्य कलाकारको पनि खोजी भईरहेको निर्देशक बोहराले बताए ।

0 comments:
Post a Comment