यो मन त मेरो नेपाली हो


रंगशाला निर्माणको लागि सत्य स्वरुपले लिएर आए ‘युद्दको मैदान’गीत (भिडियो )

धुर्मुस सुन्तली फाउण्डेसनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा गायकद्दय सत्यराज आचार्य र स्वरुपराज आचार्य पनि जोडीएका छन् ।
 फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गर्न लागेको देशकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान सत्य स्वरुप पनि जोडीएका हुन् ।

यो अभियानमा जोडीदै सत्य स्वरुपले फाउण्डेसनलाई उपहार दिएको छ । यो अभियानलाई समर्थन गर्दै सत्य स्वरुपले फाउण्डेसनलाई क्रिकेट सम्बन्धि गीत उपहार दिएको छ । उक्त गीत फाउण्डेसनको परियोजनालाई समर्थन गर्दै बनाईएको छ ।

‘युद्दको मैदान’ बोलको उक्त गीतमा सत्य स्वरुपकै आवाज, शब्द र संगीत रहेको छ । गीतमा सन्जिब बराईलीको संगीत संयोजन रहेको छ । गीतमा दिबश हुमागाईको निर्देशन, सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । गीतमा चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दृश्यहरु देखाईएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add