यो मन त मेरो नेपाली हो


क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिका सोनाली बान्द्रे फिल्ममा फर्किँदै

लामो समय क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिकामध्ये एक सोनाली बान्द्रे फेरि पुरानैं कर्ममा आउँने भएकी छिन् । उनले क्यान्सरलाई जितेपछि लामो समयपछि अब फिल्ममा फर्किएकी छिन् ।

उनले शुक्रबार यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी छिन् । सेतो पहिरनमा एक फोटो पोष्ट गर्दै उनले क्याप्सन लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु ।

काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ । मसँग आफ्ना मनको भावना पोख्नका लागि शब्द नै छैन् । क्यामरालाई फेस गर्नु अलग अनुभव हो ।’ उनको यो घोषणासँगैं उनका देश विदेशमा रहेका लाखौं सर्मथकहरुमा खुःशी छाएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add