यो मन त मेरो नेपाली हो


चलचित्र ‘व्वाईफ्रेन्ड’ को ट्रेलर र गित सार्वजनिक,फागुन १० मा रिलिज हुदै (भिडियो)

यहि फागुन १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘व्वाईफ्रेन्ड’को एक साथ ट्रेलर र गित सार्वजनिक गरिएको छ । चलचित्रको निर्माण पक्षले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि एकै पटक गित र ट्रेलर रिलिज गरेको हो ।

चलचित्रमा सरोज खनाल,पुस्कर रेग्मी ,सोनाम थापा ,महिमा सिलवाल,कृष्ण खनाल,मोहन निरौला,शेखर के.सी ,सोभा भण्डारी, पुजा थापा लगायत कलाकारहरु को अभिनय रहेको छ ।

कार्यक्रममा निर्देशक घिमिरेले ‘हतारमा ग्रलफ्रेन्ड/व्वाईफ्रेन्ड बनाउदा टिनेजमा के कस्ता समस्याहरु आइपर्छ भन्ने बिषय बस्तुलाई चलचित्रमा दर्शाएको बताए ।

चलचित्रको प्रस्तुतकर्ता सुर्य बुढाथोकी हुन् भने निर्माता कृष्ण खनाल रहेका छन । चलचित्रमा कृष्ण चापागाई को लेखन, कृष्ण श्रेष्ठ को छायांकन, शंकर महर्जन को द्न्द , पुनम राइ,राजेन्द्र र कमल राइ को कोरियोग्राफी रहेको छ । चलचित्रलाई संगीत भने टंक बुढाथोकी,सोनाम शेर्पा र के.के सिं ले दिएका छन ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add