गीतकार तथा संगीतकार एकनारायण भण्डारीको नयाँ गीत ‘बुट्टे रुमाल’ सार्वजनिक भएको छ। सार्वजनिक भएको ‘बुट्टे रुमाल’ लोक गायक विमलराज क्षेत्री र गायिका अञ्जु पन्तले गाएका छन्।

भण्डारीकै शब्द तथा संगीतमा रहेको ‘सुपारी चाम्रो’ बोलको गीतकै नामबाट अहिले सार्वजनिक भएको गीतलाई चिनाइएको छ। यो गीतलाई ‘सुपारी चाम्रो २’ नाम दिइएको छ।
रुमाल चिनो दिने प्रेमीप्रमिकाको पुरानो चलनलाई गीतमा पस्किएको गीतमा प्रियंका कार्की र गम्भीर विष्टले गीतमा मोडलिङ गरेका छन्। बुट्टे रुमालको निर्देशन तथा कोरियोग्राफी पनि विष्टले नै गरेका छन्। भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने सम्पादन नबिन निरौलाले गरेका हुन् ।

0 comments:
Post a Comment