यो मन त मेरो नेपाली हो


क्या रमाईलो ! पानीमाथि बसेर तस्वीर !

मुस्ताङ,  । अत्यधिक चिसोका कारण तापक्रम घटेको मुस्ताङमा पर्यटकहरुको आकर्षण भने बढेको छ ।
तस्वीर : रासस

पछिल्लो समय मुस्ताङमा पर्यटकहरु हिउँ खेल्न तथा जमेका नदी हेर्न पुग्ने गरेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका –५ सम्ले स्थित ढुम्बा ताल जमेको छ । तालको पानी जमेर बरफ भएपछि पर्यटकहरु तालको बीचमा पुगेर तस्वीर खिचाउन थालेका छन् । पानीको सतहमा बाक्लो बरफ जमेका कारण हिँड्न मिल्ने भएको हो ।

मुस्ताङमा अहिले माइनस ६ डिग्री सेल्सियस तापक्रम रहेको बताइन्छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add