यो मन त मेरो नेपाली हो


कट्रिना कैफले किन मानिन फिल्म गर्न साउथ स्टार महेश बाबुसग ?

बलिउड अभिनेत्री कट्रिना कैफ र टलिउड सुपरस्टार महेश बाबुले एकसाथ चलचित्रमा अभिनय नगर्ने भएका छन । यस अघि कैफले अभिनेता महेश बाबुसँग चलचित्र खेल्ने चर्चा भएको थियो ।

अहिले सलमान खान मुख्य भुमिकामा रहेको भारतको विज्ञापनमा उनी व्यस्त रहेकी छिन । भारतको ट्रेलर सार्वजनिक भएको छ । सलमान खान, सुनिल ग्रोवर लगायत धेरै कलाकारले अभिनय गरेका छन ।

चलचित्रको प्रमोसन गर्नको लागि दिइएको एक अन्तर्वार्तामा उनले आफुले भारत बाहेक अन्य कुनैं पनि चलचित्र साइन नगरेको बताइन । उनको यो भनाइले स्पष्ट हुन्छ कि उनी साउथ इन्डीयन चलचित्रमा महेश बाबुको साथ नआउँने भएकी छिन ।उनको यो बयानले उनलाई साउथ सुपरस्टारका साथ देख्न चाहानेहरुका लागि चोट पुर्याएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add