यो मन त मेरो नेपाली हो


नेपाल आउंदै वलिउड आइटम गर्ल राखी सावन्त / बिराटनगरमा गर्नेछिन धमाकेदार आईटम डान्स

वलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरवासी नचाउने भएकी छन् । १६ माघमा मोरङमा आयोजना हुने ‘एक दिने अन्तराष्ट्रिय म्युजिक महोत्सव’ उनले आफ्नो प्रस्तुति मार्फत विराटनगरवासी नचाउने भएकी हुन् ।
आयोजक मिस्टी डान्स गाइजले इटहरीका एक कार्यक्रम गर्दै ‘एक दिने अन्तर्राष्ट्रिय म्युजिक महोत्सव’ को बारेमा जानकारी दिएको हो ।

 ग्लोबल डिस्मको व्यवस्थापनमा गरिने महोत्सवमा राखीको अलवा नेपाली कलाकारको समेत प्रस्तुति रहने आयोजक संस्था मिस्टी डान्सका समिल अन्सारीले जानकारी दिए ।  महोत्सवमा गीत, नृत्य तथा फेसन शो समेत रहने आयोजकको भनाई रहेको छ । गोपाल फन पार्क विराटनगरमा आयोजना गरिने महोत्सव हेर्नका हर्नेका लागि आयोजकले टिकट शुल्क समेत राखेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add