यो मन त मेरो नेपाली हो


‘द कार्टुन्स क्रु’को मास्टर प्लान सार्वजनिक

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्स क्रु’ को नयाँ भिडियो सार्वजनिक भएको छ । ‘द कार्टुन्स क्रु’ को फिचरिङ्ग रहेको डान्सिङ फ्लेवरको ‘मास्टर प्लान’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अहिलेकी बहुचर्चित गायिका मेलिना राईको आवाज रहेको छ । मेलिनालाई गायनमा सुन्दर भिकेटीले साथ दिएका छन् । गीतमा खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत रहेको छ । गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने लाक्पा लामाले सम्पादन गरेका हुन् । कार्टुन्स क्रु कै कोरियोग्राफी रहेको गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add