बुधबार फिल्म ‘शुभ लभ’को पत्रकार भेटघाट कार्यक्रमको रिपोटिङको क्रममा पत्रकार समिर बलामीमाथि भएको कुटपिटप्रति चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ ।
संघले बिहिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘क्युज हलका कर्मचारीेले पत्रकारमाथि गरेको दुब्र्यवहारप्रति चलचित्र पत्रकार संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’
विज्ञाप्तिमा अगाडि भनिएको छ ‘दरबारमार्गको राइजिङ मलमा अवस्थित क्यूज चलचित्र भवनका कर्मचारीबाट पत्रकारमाथि दुव्र्यवहार हुन थालेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए ।
सोही क्रममा चलचित्र भवनका कर्मचारीबाट बलामी कुटिएका हुन् ।’
नेपाली फिल्मको सबैभन्दा धेरै कार्यक्रम हुने यो हलमा पत्रकारहरुमाथि यसअघि पनि हलका कर्मचारीले दुव्र्यवहार गर्दै आएका थिए । बुधबार पत्रकार कुटिँदा पनि कार्यक्रम आयोजक शुभ लभ फिल्म युनिट र चलचित्र भवन मौन रहनु र गम्भिर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ ।

0 comments:
Post a Comment