यो मन त मेरो नेपाली हो


विवाहपछिको पहिलो फिल्म, एसिड अट्याकमा आधारीत ‘छपाक’को सुटिङ्गमा दीपिका

दीपिका पादुकोणले एसिड अट्याकमा आधारीत फिल्म ‘छपाक’को सुटिङ्ग सुरु भएको जानकारी गराएकी छन् । यो फिल्म एसिड अट्याकपछि बाच्न सफल लक्ष्मी अग्रवालको जीबनमा आधारीत छ ।
दीपिकाले आफ्नो इन्साटाग्रममा आफ्नो बाल्यअवस्थाको फोटो सेयर गर्दै योबारे जानकारी गराएकी हुन् । लक्ष्मीको कहानी सुनेर दीपिकाले फिल्म बनाउने कुरा अघि सारेकी थिइन् ।
लक्ष्मी १५ बर्षकी हुँदा ३२ बर्षीय एक व्यक्तिले एकतर्फी प्रेमका कारण उनीमाथि एसिड प्रहार गरेका थिए । दीपिका पादुकोणको रणविर सिंहसँग विवाह भएपछिको यो पहिलो फिल्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add