यो मन त मेरो नेपाली हो

रोमान्टिक मुडमा दीपक-दिपा (फोटो फिचर)

काठमाडाै‌ । हाँस्य कलाकार जोडी दीपकराज गिरी र दिपाश्री निरौला यतिखेर फिल्म ‘छक्का पन्जा ३’लाई विदेश प्रदर्शन गराउने क्रममा अस्ट्रेलियामा छन् ।चलचित्र ‘छक्का पन्जा ३’ नेपाल र विदेशमा सफलताको साथ प्रदर्शन भइरहेको छ । विदेशको विभिन्न सहरमा यसको सोहरू भइरहँदा दीपक दिपा पनि फिल्म प्रमोशनसँगै अस्ट्रेलिया घुमघाममा ब्यस्त देखिन्छन् । 
यसैक्रममा अस्ट्रेलियामा दीपक–दिपा निकै रमाइलो गरिरहेको उनीहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरूले बुझाउँछ । दिपाश्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका केहि तस्बिरहरुमा दीपक र दिपा रोमान्टिक मुडमा देखिएका छन् ।





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add