बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘जिरो’ को पहिलो गीत ‘मेरे नाम तु’ सार्वजनिक भएको छ ।अनुष्का शर्मा र शाहरुख खानको जोडी रहेको यो रोमान्टिक गीतमा अभय जोध्पुरकर स्वर छ भने अजय -अतुलको संगीत र इर्षद कमिलको शब्द रहेको छ ।
फिल्म ‘जेरो’ मा शाहरुख खानले एक होचा व्यक्तिको भूमिका निर्वाह गरेका छन् । यसअघि सार्वजनिक फिल्मका ट्रेलरहरुबाटै फ्यानहरुको वाहवाही पाइरहेका शाहरुख खानले यो गीत ‘मेरे नाम तु’ बाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् ।
चलचित्रलाई आनन्द एल रायको निर्देशन गरेका हुन् ।फिल्म ‘जेरो’ २०१८ को डिसेम्बर २१ मा प्रदर्शन हुनेछ । फिल्ममा शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफको मुख्य भूमिका रहेको छ ।‘जिरो’मा सलमान खान पनि देखिएका छन् ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment