यो मन त मेरो नेपाली हो


एउटै फिल्ममा देखिने भए सलमान र शाहरुख


भारत । बलिउडका चर्चित अभिनेता सलमान खान र शाहरुख खान एक साथ फिल्ममा देखिने भएको छ । सलमान र शाहरुखले एक साथ खेल्ने चर्चा चलेपछि उनीहरुको फ्यान निकै खुसी भएका छन् ।
सञ्जय लीला भन्सालीको फिल्ममा सलमान र शाहरुख एक साथ फिल्ममा देखिने चर्चा भारतिय मिडियामा चलिरहेको छ ।
डिसेम्बर २१ मा शाहरुख खानको ‘जिरो’ फिल्म प्रर्दशनीको तयारीमा रहेको छ । उक्त फिल्म रिलिजसँगै सेल्यूट फिल्मको छायांकनमा व्यस्त रहने शारुखले बताए भन्सालीको फिल्ममा शाहरुखले पनि गर्न सक्ने सम्भावना रहेको छ भने सलमान खानले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् ।
एकै कार्यक्रममा दुई खान भेट्दासम्म उत्साहित हुने फ्यानहरु फिल्ममा एक साथ आउँदा एकदमै खुसी हुनेछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add