यो मन त मेरो नेपाली हो


यहाँ गरिएको थियो "ठग्स अफ हिन्दोस्तान"को छायांकन

यशराज ब्यानरमा निर्माण भएको चलचित्र ठग्स अफ हिन्दोस्तान आगामी नोभेम्बर ८ तारिखका दिन रिलिज हुँदै छ। फिल्मको ट्रेलर र यससँग जोडिएको मेकिंग भिडियो पनि सार्बजनिक भईसकेको छ। फिल्मसँग जोडिएका केही रमाईला खबरहरु पनि सार्बजनिक भएका छन्। फिल्मका केही भागको सुटिंगका लागि सुपरस्टार अमिताभ बच्चनलाई श्वास लिनै कठिन भएको थियो ।

चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’को धेरैजसो सुटिंग थाइल्याड र माल्टामा भएको थियो । यो दिप घना जंगल र डरलाग्दा सर्पका लागि निकै प्रख्यात मानिन्छ। अमिताभले केही दिन अगाडि दिएको अन्तरवार्तामा भनेका छन्, मलाई सुरुमा थाईल्याण्ड लगेर सुटिंग किन गर्नु पर्यो होला भन्ने लागेको थियो तर जब उहाँ पुगेर लोकेशन हेरेँ तब थाहा भयो त्यो ठाउँ नै अजिव रहेछ। एक विशालकाय गुफा थियो जुन करिब २० ३० मंजिल उच्च रहेको थियो । जहाँ बस्यो त्यहीँ कुनै समय त जंगली सर्प नै आउने ।

रिर्पोटका अनुसार जंगल र पहाडमा हिँड्दा अमिताभलाई निकै सकस भएको थियो । अभिताभले आफुँलाई सास पेर्नै कठिन भएको पनि बताएका छन्। फिल्ममा देखिएको शो विशालकाय गुफा अमिताभको लुक्ने गुफा पनि हो।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add